पुस ८, २०८०
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
काठमाडौँ - कामना सेवा विकास बैंकको काठमाण्डौंको ज्ञानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको बुधबार एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन् ।
स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो । त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार सञ्चालन भइरहेका ५० शाखा कार्यालय भवनको समेते विद्युतीय माध्यमद्वारा एकैसाथ औपचारिक रुपमा उद्घाटन गरे ।
कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष सुदीप आचार्यले सुरुआती चरणमा ४० मात्र शाखा कार्यालय रहेको बैंकले दुई वर्षको अवधिमा केन्द्रीय कार्यालय स्थानान्तरणका साथै ६३ वटा नयाँ शाखा कार्यालय थप गरिएको जानकारी दिए ।
आचार्यका अनुसार हाल कामनाले कूल १ सय ३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको जानकारी दिए । तत्कालीन कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएर २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।
बैंकका संस्थापक सदस्य कृष्ण आचार्यले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै त्यसमा बैंक तथा बित्तीय संस्थाहरुको पनि महत्वपूर्ण भूमिका हुने स्पष्ट गरे । कामना सेवाले मुलुककै अर्थतन्त्रमा योगदान दिने गरी काम गरिरहेको उनले बताए ।
आगामी दिनमा बैंकले आफ्नो गतिलाई बढाउने समेत प्रतिबद्धता जनाए । सरकार र राष्ट्र बैंकको नीतिलाई केन्द्रमा राखेर बैंकले काम गरिरहेको उनको भनाइ थियो ।
वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंसहित विभिन्न स्थानमा रक्तदान, फुटबल प्रतियोगिता, असक्त तथा वृद्धवृद्धाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, सरसफाई जस्ता कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...