३० असार २०८३, मंगलबार

युवा संघले टुंगायो सबै जिल्लाको नेतृत्व, कुन जिल्लामा को परे ? (सूचीसहित)

कात्तिक २८, २०७६
युवा संघले टुंगायो सबै जिल्लाको नेतृत्व, कुन जिल्लामा को परे ? (सूचीसहित)

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले जिल्ला तहको नेतृत्व टुंगाएको छ ।

कात्तिक १६ गते बसेको केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्दै परिषद्ले बुधवार जिल्ला तहमा नेतृत्व टुंगो लगाएको जनाएको हो । 

जसअनुसार, काठमाडौंको जिल्ला संयोजकमा तत्कालीन वाईसिएल नेपालबाट शिशिर तामाङ, सहसंयोजकमा तत्कालीन युवा संघबाट पेम्बा घले चुनिएका छन् । 

कुन जिल्लामा को परे ? हेर्नुहोस् सूची

salt training

कमेन्ट गर्नुहोस्