०७ साउन २०८३, बिहीबार

ठगी आरोप लागेका रूप ज्योति हिरासतमुक्त

कात्तिक २९, २०७६
ठगी आरोप लागेका रूप ज्योति हिरासतमुक्त

ठगी मुद्धामा पक्राउ परेका व्यापारी रुप ज्योति रिहा भएका छन् ।

जाहेर पक्षसँग आपसी मिलापत्र गरी हिरासतमुक्त भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए ।

‘सरकारी वकिलको कार्यालयमा जाहेरवाला विजेन्द्रकृष्ण मल्लले आफूहरू मिलेको निवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा निवेदन दिएपछि सरकारी वकिलको कार्यालयको निर्णय गरेपछि हिरासतमुक्त गरिएको हो,’ एसपी सिंहले लोकान्तरलाई भने ।

salt training

कमेन्ट गर्नुहोस्