×

NMB BANK
NIC ASIA

दाङको हापुरे पुग्दा किन रोमान्चित भए बाबुराम भट्टराई ?

मंसिर ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई चुनाव प्रचार प्रसारका क्रममा दाङको हापुरे पुगेका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल ट्वीटरमा तस्वीरहरू सेयर गर्दै भट्टराईले दाङको हापुरेस्थित शिवलाल खत्रीको घर अवलोकन गरेको र त्यसले रोमान्चक अनुभूति दिएको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६० सालको साउन ३२ देखि भदौ ३ गतेसम्म तत्कालीन जनयुद्धमा रहेको माओवादी र सरकारबीच हापुरेस्थित खत्रीको घरमा असफल वार्ता भएको थियो ।


Advertisment
Nabil box
Kumari

हापुरेमा भएको वार्ता त्यतिबेला अन्तिम चरणको वार्ता थियो । २ दिनसम्म खत्रीको घरमा चलेको वार्ताले एक साताभित्र अर्को वार्ताको मिति तोक्ने सहमति गरेको थियो तर अर्को चरणको वार्ता कहिल्यै आएन ।

Vianet communication
Laxmi Bank

भदौ १० गते तत्कालीन माओवादीले एकतर्फी  युद्धविराम भंग गरेको थियो । उक्त वार्ताटोलीलाई माओवादीका तर्फबाट भट्टराईले नेतृत्व गरेका थिए भने सरकारका तर्फबाट कमल थापाले नेतृत्व गरेका थिए ।

हापुरेमा वार्तालाइ तत्कालीन सभामुख दमननाथ ढुंगाना र स्व. पदमरत्न तुलाधरले मध्यस्थता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x