२० असार २०८३, शनिबार

म्यादी प्रहरीलाई पोसाक नदिएर किन दिन लागियो पैसा ?

कात्तिक २०, २०७४
म्यादी प्रहरीलाई पोसाक नदिएर किन दिन लागियो पैसा ?
काठमाडौं, २७ चैत– निर्वाचन सुुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोशाक नपाउने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।myadi-police_1
प्रायः सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर तीनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध गराएको छैन ।
त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने तयारी थालिएको छ । म्यादी प्रहरी छनोट तालिमको काम सुरु हुनै लाग्दा बन्दोबस्तीको सामान र आवश्यक बजेट पाउन ढिलाई भएकाले पोसाकको लागि नगदै वितरण गर्न लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्