३१ असार २०८३, बुधबार

लाइभ रिपोर्टिङ गरिरहेका यी पत्रकारलाई संगुरले लखेटेपछि... [भिडियोसहित]

मंसिर १८, २०७६
लाइभ रिपोर्टिङ गरिरहेका यी पत्रकारलाई संगुरले लखेटेपछि... [भिडियोसहित]

लाइभ रिपोर्टिङमा रहेका टिभी पत्रकारलाई सुंगुरले पछ्याएको घटना अहिले चर्चामा छ ।

लाइभ रिपोर्टिङमा रहेका बेला पत्रकारलाई संगुरले पछ्याएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

यो घटना ग्रीसको हो । त्यहाँ एक टिभी पत्रकार लाइभ रिपोर्टिङ गरिरहेका थिए । पत्रकारको नाम लाजोस मान्टिकोस भएको बताइएको छ ।

उनले संगुरले पछ्याइरहेको समयमा पछि लाइभ गरिरहेका थिए । यो देखेर समचार कक्षमा रहेका एंकरहरू पनि हाँसिरहेको भिडियोमा देख्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्