१९ असार २०८३, शुक्रबार

राष्ट्रलाई चार स्वर्ण दिलाएकी गौरिकाले फहराइन् राष्ट्रिय झण्डा

मंसिर २४, २०७६
राष्ट्रलाई चार स्वर्ण दिलाएकी गौरिकाले फहराइन् राष्ट्रिय झण्डा

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत  काठमाडौँको दशरथ रंगशालामा मंगलबार साँझ भएको समापन समारोहमा राष्ट्रिय झण्डा फहराउँदै  गौरिका सिंह। गौरिकाले  सागमा पौडीतर्फ ४ स्वर्ण जितेर कीर्तिमानी कायम गरेकी छिन्।   तस्वीरः प्रदीपराज वन्त/रासस
 

salt training

कमेन्ट गर्नुहोस्