३१ असार २०८३, बुधबार

सत्तारूढ नेकपाकाे केन्द्रीय कमिटीका सबै सदस्य चीन भ्रमणमा जाने

मंसिर २५, २०७६
सत्तारूढ नेकपाकाे केन्द्रीय कमिटीका सबै सदस्य चीन भ्रमणमा जाने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीका सबै सदस्य चीन भ्रमणमा जाने भएका छन् । 

४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्यलाई यस वर्षभित्र चीन भ्रमण गराउने योजना रहेको नेकपाले जनाएको छ ।

छुट्टाछ्ट्टै समूह बनाई चीन भ्रमण गराउने  योजना बनाइएको हो । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्