१२ असार २०८३, शुक्रबार

मकै छर्न नयाँ प्रविधि

मंसिर २५, २०७६
मकै छर्न नयाँ प्रविधि

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ धनगढीले प्रदर्शनी स्टलमा राखेको मकै छर्नका लागि प्रयोग गरिने मेज प्लान्ट । जसको मूल्य करिब रु साढे पाच लाख रहेको बताइएको छ ।  

तस्वीर : तिलकराज ओझा/रासस 

salt training

कमेन्ट गर्नुहोस्