२१ जेठ २०८३, बिहीबार

अपराध महाशाखाका प्रहरी निरीक्षक घुससहित अख्तियारको फन्दामा

मंसिर २५, २०७६
अपराध महाशाखाका प्रहरी निरीक्षक घुससहित अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रहरी निरीक्षक जय नेपाल थापालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखा, काठमाडौँमा कार्यरत थापा ४० हजार घुससहित ललितपुरबाट पक्राउ परेका हुन्।

अख्तियारका अनुसार थापाले  जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी पक्राउ गर्नुपर्ने थियो। तर, उनले ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्