२१ असार २०८३, आइतबार

पाकिस्तानका गधा किन जाँदै छन् चीन ?

कात्तिक २०, २०७४
पाकिस्तानका  गधा किन जाँदै छन् चीन  ?
काठमाडौं, २७ चैत– पाकिस्तानमा गधाको भाउ बढ्ने भएको छ । यहाँका गधा अव चीन जाने भएका छन् । यसका लागि गधा विकास कार्यक्रममा एक अरब रुपैयाँको खर्च हुने भएको छ ।
समाचार एजेन्सी पीटीआइका अनुसार चीनका लगानीकर्तालाई आकर्षित गर्न यस्तो गर्न लागिएकाे हो ।

आधिकारिक दस्तावेजका अनुससार यस प्रान्तमा गधाको संख्या बढाउन यस गधाको संख्या बढाउन पहल यसकारण गरिएको छ किनकी चीनमा गधाको छाला धेरै खपत हुने गरेको छ । गधाको खालको प्रयोग अन्य सामाग्रीकासँगसँगै औषधि बनाउन प्रयोग गरिने गरिएको छ ।

पाकिस्तानी समाचार एक्सप्रेस ट्रिब्यूनका अनुसार एक अरब रुपैयाँका खैबर पख्तूनख्वा चीन सस्टेनेबल डंकी डेभलेपमेन्ट प्रोग्राम अन्तर्गत चिनियाँ लगानिकर्ता आकर्षित गर्नका लागि प्रान्तको तर्फबाट यस्तो तयारी गरिएको छ ।

४६ अरब डलरको चीन पाकिस्तान आर्थिक कोरिडोर बन्न लागेको छ जसमा चीनले धेरै लगानी गर्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्