२२ असार २०८३, सोमबार

एलजीको रोड शो नेपाल अधिराज्यभर

एलजीको रोड शो नेपाल अधिराज्यभर

एलजीले नेपाल अधिराज्यभर रोड शो शुरू गरेको छ ।

रोड शोमा एलजीका इनोभेटिभ प्रोडकको डिस्पेल्य साथसाथै डेमो पनि गरिरहेको छ ।

रोड शोको मूल्य आकर्षण वासिङ मशिन, टीभी र एसी रहेको छ । भक्तपुरदेखि शुरू भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणगढ हुँदै काकडभिट्टासम्म हुनेछ । 

रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मशिनको डेमो रहेको छ । जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मशिनबाट डेमो दिने कम्पनीले जनाएको छ ।

एलजीको वासिङ मशिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र रोड शोबाट वासिङ मशिन सञ्चालन तथा यसका फाइदाबारे ग्राहकलाई जानकारी गराउने उद्देश्य रहेको छ । 

एलजीको आधिकारिक विक्रेता चौधरी ग्रूप अन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्