२१ असार २०८३, आइतबार

सीमा वार्ताका लागि भारतलाई फेरी पत्र पठाउँदै सरकार

पुस १५, २०७६
सीमा वार्ताका लागि भारतलाई फेरी पत्र पठाउँदै सरकार

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणका विषयमा वार्ताका लागि भारतलाई दोस्रो पटक पत्राचार गर्ने भएको छ ।

माघभित्रै परराष्ट्रसचिवस्तरीय वार्ताका लागि प्रस्तावको तयारी भएको हो । २०७१ साउनमा गर्ने भनिएको सचिवस्तरीय वार्ता अझै भएको छैन । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्