३१ असार २०८३, बुधबार

म्याक लुब्रिकेन्टस्को टु–ह्वीलर्स डिलरमिट भव्य रुपमा सम्पन्न

म्याक लुब्रिकेन्टस्को टु–ह्वीलर्स डिलरमिट भव्य रुपमा सम्पन्न

काठमाडौं धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टस्को वार्षिक टु–ह्वीलर्स डिलरमिट भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा ‘सिक्का’ मोबाइल एप लन्च गरेको छ । यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स्, स्टक रिपोर्ट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमबारे जानकारी प्राप्त गर्न सकिने छ ।

मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको छ । यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाइक तथा स्कुटरको माइलेज बढी दिने र ईन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टस्को दाबी छ ।

डिलरमिटमा विभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । डिलर मिटमा ३७ टु–ह्वीलर्स डिलरको उपस्थिति रहेको थियो । 

भब्य डिलर मिटमा बीजे अटो चितवनले डिलर अफ द इयर २०१९ जित्न सफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्