२९ असार २०८३, सोमबार

मौसमविद् भन्छन् :, आजैदेखि मौसममा सुधार आउँछ

पुस २०, २०७६
मौसमविद् भन्छन् :, आजैदेखि मौसममा सुधार आउँछ

मुलुकको मौसममा आइतवारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलल शनिवार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।

‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतवारदेखि मौसममा शनिवारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’

पश्चिम भाग हुँदै प्रवेश भएको न्यून् चापीए प्रणालीका कारण बिहीवारदेखि मौसममा बदलाव आएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्