२२ असार २०८३, सोमबार

बागमतीको प्रदेशसभामा दुई विधेयक टेबुल

बागमतीको प्रदेशसभामा दुई विधेयक टेबुल

वाग्मती प्रदेशसभामा दुई वटा विधेयक प्रस्तुत गरिएको छ। 

प्रदेशसभाको आइतबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफका लागि टेबुल गरे।

वाग्मती प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक माघ १३ गते सोमबार बिहान ११ः३० बजे बस्नेगरी बैठक स्थगित गरे।

salt training

कमेन्ट गर्नुहोस्