३० जेठ २०८३, शनिबार

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायव महानिरीक्षक(डीआईजी) मा बढुवा सिफारिस  भएका छन्।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबारको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजीमा बढुवाका लागि सिफारिस हुनेमा एसएसपीहरू कृष्णभक्त ब्रमाचार्य, वंशीधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।

salt training

कमेन्ट गर्नुहोस्