
वैदेशिक रोजगारीको प्रक्रियामा आबद्ध हुने १९ निकाय तथा संस्थाहरू वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (एफआईएमएस)मा आबद्ध भएका छन् ।
यो आवद्धतासँगै स्यानपावरको रोक्का, युवा अनी तथा छनोट राहदानी विभाग कल्याणकारी, बिमा राजस्व, दस्तुर, धरौती, श्रम स्वीकृति प्रक्रिया, श्रम स्टीकर, अध्यागमन वैदेशिक रोजगारप्रक्रिया, मागपत्र प्रमाणीकरण लगायतका काम अनलाइनबाट हुनेछ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रियालाई सरल, व्यवस्थित बनाइ ठगी नियन्त्रण गर्न हालसम्म १९ वटा सरोकारवाला निकायलाई अनलाइन सञ्जालमा आबद्ध गरेको हो । कारोबार दैनिकमा खबर छ ।