मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
मौनी रोय बलिउडका लागि चर्चित नाम हो । चाहे उनी बुहारीको भूमिकामा होस् या नागिनको । उनले आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाउँछिन् ।
अहिलेको स्थानमा आइपुग्न उनले अफ्ट्यारा दिन भोगेकी छन् । त्यसैले उनले साबित गरिदिइन् कि कोशिश गर्नेले कहिल्यै पनि हार्दैन ।
केही यस्ता सिरियल छन् जसमा मौनी मुख्य भूमिकामा देखिएकी छन् र उनकै कारण सिरियलको टीआरपी बढेको छ ।
'क्योंकि सास भी कभी बहू थी', 'देवों के देव..महादेव', 'नागिन' जस्ता सिरियलमा उनले दमदार अभिनय गरेकी छन् जसलाई मानिसहरूले हत्तपत्त भुल्न सक्दैनन् ।
मौनीले अक्षय कुमारसँग पनि काम गरेकी छन् । उनले फिल्म 'गोल्ड'मा राम्रो अभिनय गरेकी थिइन् । त्यसपछि उनले फिल्म 'मेड इन इन्डिया'मा पनि काम गरिन् । उक्त फिल्ममा उनी राजकुमार रावसँग देखिएकी थिइन् ।
सफल अभिनेत्री मौनीको सम्पत्ति कति छ ? तपाईंको मनमा यो प्रश्न उठ्न सक्छ । भारतीय सञ्चारमाध्यमका अनुसार मौनीको कुल सम्पत्ति एक मिलियन डलर अर्थात् ८ करोड भारु छ ।
एक रिपोर्टका अनुसार उनले एउटा शोको पारिश्रमिक ३० देखि ४० लाख भारुसम्म लिने गर्छिन् । उनले हालै अपार्टमेन्ट समेत किनेकी छन् ।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले बेलाबेलामा हट तस्वीरहरू पोस्ट गर्ने गर्छिन् ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...