२२ असार २०८३, सोमबार

गोरखामा टिप्परको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा टिप्परमा आगजनी

गोरखामा टिप्परको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा टिप्परमा आगजनी
सन्दर्भ तस्वीर

गोरखाको छेपेटार बजारमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । 

शुक्रवार बिहान ग १ ख ८०२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ । 

घटना भएपछि आक्रोशित बनेका स्थानीयले टिप्परमा आगजनी गरेका छन् । साथै उनीहरूले टिप्पर चालकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्