×

भदौ ५, २०७९

सात वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले छ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक ग¥यो । उक्त खाकाप्रति साबिकको भेरी&ndash...

साउन २५, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...

असार २८, २०७९

कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा ...

असार २७, २०७९

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै...

असार २३, २०७९

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...

असार २०, २०७९

कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो हप्ता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो ।...

असार २, २०७९

कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ति र मदिरासँग सम्बन्धित उद्योगबाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्टे«शन शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । प्रदेश सरका...

असार १, २०७९

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।  कर्णाली प्रदेशको बुधवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट...

बैशाख ८, २०७९

कर्णाली प्रदेश सरकारले १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ ।  सुर्खेतमा बुधवार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’म...

बैशाख ७, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार आयोजित पत्रकार भेटघाटमा उनल...

चैत २६, २०७८

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन् ।  सुर्खेतमा ...

फागुन २३, २०७८

कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् । अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खे...

माघ १६, २०७८

केन्द्रदेखि प्रदेशका संसदमा अवरोध गरिरहेको नेकपा एमालेले कर्णाली प्रदेश सभाको बैठक सञ्चालनमा सहयोग गरेको छ ।  आइतवार शुरू कर्णाली प्रदेश सभाको अधिवेशनमा एमालेले बैठक चलाउन सघाएको हो ।  आइतव...

चैत १०, २०७६

कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ७ गते १० दिनभित्रै कर्णाली भित्रिने नागरिकलाई भित्रिसक्न निर्देशन दियो । निर्देशन अनुसार कर्णालीमा भेरीगंगा नगरपालिका–५ को बबईबाट दैनिक २५० जन...

चैत ३, २०७६

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने विषयमा कर्णाली प्रदेश पहिलो भयो तर  जनताका अपेक्षा पूरा गर्नमा सरकार चुकिरहेको गुनासो गर्ने गरिन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद नै सरक...

फागुन ३०, २०७६

संघीयता कार्यान्वयनका क्रममा ७ प्रदेश सरकार बनेका छन् तर ती सरकारसँग सार्वजनिक जग्गा, भौतिक संरचना र जनशक्ति पर्याप्त छैनन् । कर्णाली प्रदेश सरकारले समेत सार्वजनिक जग्गा नहुँदाको पीडा भोगिरहेको छ । सार्वजनिक जग्...

पुस २, २०७६

संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नय...

पुस १, २०७६

भौगोलिक विकटता र राजनीतिकरूपमा समेत पिछडिएको क्षेत्र भनिने कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा राजधानी र प्रदेशको नामाकरणमा सहज ढंगले सहमति कायम गर्‍यो ।  प्रदेश सभाले काम शुरू गरेको दुईवर्ष प...