×

चैत १९, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिवार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८&...

चैत १६, २०७९

हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।  प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर बिहीबार बिदा हुनेछ ।  कर्णाली प्रदेश सरकारक...

चैत ९, २०७९

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा ३ प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विक्रम संवत् २०७८ सालको राष्ट्रिय जनगणनाको प्रार...

चैत ७, २०७९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतवार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्र...

फागुन १६, २०७९

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत विनै प्रदेश रंगशाला निर्माण कार्य अघि बढाएको खुलेको छ । परिषद्ले अझै ईआईए स्वीकृत नगरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्...

फागुन १५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन बदलेपछि त्यसको बाछिटा कर्णाली प्रदेशमा पनि परेको छ । माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली प्रदेशमा सहयात्री द...

माघ १९, २०७९

कर्णालीमा सत्तारुढ दलले प्राथमिकता निर्धारण गर्न नसक्दा प्रदेश सरकार र प्रदेश सभाले गति लिन सकेका छैनन् । मन्त्रिपरिषद् गठन भएको २० दिन बितिसक्दा समेत प्रदेश सरकार र प्रदेशसभा सञ्चालनको गति सुस्त छ ।  पुस २...

पुस २७, २०७९

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुअघि एमालेसँग ४ बुँदे लिखित सहमति भएको छ । एमाले कर्णाली प्रदेश कार्यालयमा २ दलबीच बुधवार भएको सहमतिअनुसार प्रद...

पुस २७, २०७९

तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा राजनीतिक र सैन्य मोर्चाको नेतृत्व सम्हालेका रुकुमपश्चिमका राजकुमार शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । नेकपा एमाले, राप्रपा र नेकपा एकीकृ...

पुस २७, २०७९

कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सांसदहरूले सत्ता साझेदारीका विषयमा माओवादी केन्द्रसँग टुंगोमा पुग्दा कम्तीमा सरकारको न...

पुस २५, २०७९

सुर्खेत । कर्णाली प्रदेशमा माघ १ गते सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । प्रदेश सभाको सोमबार बसेको दोस्रो बैठकले सभामुख, उपसभामुख निर्वाचनको मिति तय गरेको हो ।  प्रदेश सभाका ज्येष्ठ सद...

पुस २०, २०७९

प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्छ । कर्णालीमा पुस २७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्छ तर अहिलेसम्म नयाँ सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुखक...

पुस ७, २०७९

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले पुस २२ गतेभित्र कर्णाली प्रदेश सभाको अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश प्रमुखको कार्यालयले शुक्रवार कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहलाई शपथ गराउने कार्यक्रम तय...

पुस ३, २०७९

कर्णाली प्रदेश सभामा बन्दसूची पेश गर्ने २२ दलको धरौटी जफत भएको छ ।  निर्वाचन आयोगले शनिवार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन बुझाउँदा २२ दलह...

मंसिर १८, २०७९

कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिका समेत सुरक्षित नरहेको एक प्रतिवेदन औंल्याएको छ ।   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१०...

कात्तिक २८, २०७९

कर्णाली प्रदेश सरकारले भवन संहिता विना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भने, ‘कर्णालीमा भवन संहिताअनुसार नै...

असोज १६, २०७९

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा लगाइएको कोदो खेती । गाउँघरतिर कोदो खेती गर्ने प्रचलन हराउँदै गएको भए पनि नेवारेमा परम्परागत रूपमा नै कोदो खेती गरिएको छ । तस्वीर : सुरेश आचा...

असोज १०, २०७९

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण योजना अघि बढ्...

भदौ २८, २०७९

कर्णाली प्रदेश समन्वय परिषद्ले प्रदेश सरकारबाट योजना छनोट गर्दा स्थानीयतहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने निर्णय गरेको छ । परिषद्को वीरेन्द्रनगरमा आज बसेको छैटौँ बैठकले प्रदेश र स्थानीयतहले अलग–अलग परि...

भदौ २८, २०७९

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने ख...

भदौ १०, २०७९

निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दा समेत कर्णालीका ९ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार ८४७ मध्ये ९ हजार ४०६ जनाले ...