×

साउन ५, २०७९

मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेश प्रदेशमा शून्य रहेको कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै ज...

साउन ५, २०७९

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सीमावर्ती जिल्ला पर्सामा पुनः कोरोना संक्रमित भेटिन थालेका छन् ।  विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा शुरू भएपछि संक्रमित ...

साउन ४, २०७९

पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९८१ जनामा गरिएको परीक्षणमा बुधवार देशभर ३९१ जनामा संक्रमण पुष्टि भएको हो । नियमित पत्रक...

साउन १, २०७९

इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ लाख पुगेको छ ।...

असार ३२, २०७९

कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको ९ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानक...

असार २७, २०७९

दक्षिण कोरियामा  विगत २४ घण्टामा १२,६९३ जना कोभिड-१९ का सङ्क्रमित फेला परेका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्। गम्भीर अवस्थामा रहेका सङ्क्रमितको ...

असार २७, २०७९

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण दर तीब्र भएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा १ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ भने १ संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमण दर ८...

असार २४, २०७९

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।  आज परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।  उनका अनुसार महर्ज...

असार २०, २०७९

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति...

असार १९, २०७९

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।  स्वास्थ्य तथा जन...

असार १८, २०७९

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप २९ संक्रमितको मृत्यु भएको छ । भारतको स्वास्थ्य विभागका अनुसार २४ घण्टामा थप १७ हजार ९२ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता संक्रमितको...

असार १६, २०७९

बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् ।     हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको क...

असार १६, २०७९

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ ...

असार १४, २०७९

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण बढिरहेको बताएका छन् । सङ्क्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको उनको भनाइ छ ।...

असार ११, २०७९

भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । कोरोनाको बढ्दो संख्याले प्रदेश सरकार चिन्तित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ६२७ संक्रमित फेला परेका छन् ।...

असार १०, २०७९

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए । उनले ट्वीटरमा लेखेक...

असार ९, २०७९

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो ।  पछिल्ला दुई दिनमा थप १२ जनाम...

असार ९, २०७९

बुधवार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।  हाल भारतमा ८३ हजार ९९० सक्रिय...

असार ४, २०७९

भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ ।  पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परीक्षण गरिएकामध्ये ८.१८% व्यक्तिमा संक्र...

असार ३, २०७९

फिजीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू अबदेखि सात दिन मात्रै आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित भएको सात दिनपछि बाहिर निस्केर पनि आफ्नो काम गर्न पाइने स्पष्ट पारे...

जेठ २८, २०७९

इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ । सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्...