×

चैत २७, २०७८

जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ...

चैत २७, २०७८

हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर झापा गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो...

चैत २६, २०७८

चितवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१६ गोविन्दचोक बस्ने ६५ वर्षीय सोमबहादुर तामाङको करेन्ट लागेर शनिवार दिउँसो मृत्यु भएको हो । छिमेकीको घर छेउमा इनार बनाउने क्रममा उक्त इ...

चैत २५, २०७८

काठमाडौंको पशुपति क्याम्पसका बीए तेस्रो वर्षमा अध्ययनरत युवती मृत फेला परेकी छन् । भोजपुरको हतुवागढी गाउँपालिका-२ की २७ वर्षीया नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रह...

चैत २५, २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा बिहीवार राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से ४ प ४७३० नम्बरको मोटरसाइक...

चैत २१, २०७८

अमेरिकामा गोली प्रहारबाट कम्तीमा ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानीमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतवार बिहान भएको अधिकारीहरूले जनाएका छन् ।   सामान्य घटनामा पनि गोली प्...

चैत २०, २०७८

तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।  गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारम...

चैत १९, २०७८

महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्व...

चैत १७, २०७८

 महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।      मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर...

चैत १६, २०७८

बेलडाँडी गाउँपालिका कुण्डाका अन्दाजी २७ वर्षीय गणेश साउदको तालमा डुबेर आज मृत्यु भएको छ । महेन्द्रनगरको बस पार्कस्थित होटलमा काम गर्दै आएका साउद वनभोज खान भीमदत्त नगरपालिका–९ स्थित कालिताल झरनामा गएका ब...

चैत १५, २०७८

बाँकेमा टिप्परको ठक्करबाट मंगलवार एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ क ६५६ नम्बरको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय ...

चैत १३, २०७८

सर्लाहीको फुलजोर खोलास्थित पुलबाट यात्रुवाहक बस खस्दा चार जनाको मृत्यु भएको छ । २० जना बढी घाइते छन् ।  आइतवार बिहान सवा ११ बजे ना ४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गतको फुलजोर पुलबाट ...

चैत १३, २०७८

इटहरीस्थित खाने तेल उत्पादन गर्ने कम्पनीमा कार्यरत वसन्तीदेवी चौधरीको मृत्यु शंकास्पद रहेको परिवारले दाबी गरेको छ ।  इटहरीको खनारस्थित तेल उत्पादन कम्पनी एभरेस्ट सोल्भेन्ट प्रालिमा कार्यरत इटहरी नगरपालिका&...

चैत १२, २०७८

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।   दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ...

चैत ७, २०७८

सिन्धुलीमा मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।  बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा प...

चैत ५, २०७८

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको छ ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजार बस्ने करन बुढा मगरकी छोरी १२ वर्षीया शर्मिला मगरको घर नजिकै रहेको मोहना नदीमा डुबेर शुक्रबार दिउँसो मृत्...

चैत ४, २०७८

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा आज रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान ...

चैत ४, २०७८

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटन...

चैत ४, २०७८

काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुङ्गास्थित होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार ४३ वर्षीया जीवनकुमारी खड्काको बिहीवार मृत्यु भएको ...

चैत ४, २०७८

दैलेख भगवतीमाई गाउँपालिका-६ चिपीङ तारा बस्ने ३० वर्षीय गणेशबहादुर खत्रीको ढुंगाले लागेर मृत्यु भएको छ । बिहीवार बिहान वनमा दाउरा काट्न गएका बेला भीरबाट ढुंगा खसेर लाग्दा गम्भीर घाइते भएका उनको घरतर्फ लै...

चैत ४, २०७८

झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट  एक महिलाको मृत्यु भएको छ ।  बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।  बि...