×

चैत ४, २०७८

मकवानपुरको मनहरी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट तारकेश्वर गाउँपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु २९ वर्षीय शम्भु दराई ...

चैत ३, २०७८

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई न...

चैत २, २०७८

गएको १० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका–१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्...

फागुन ३०, २०७८

जाजरकोट शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।  अध्यक्...

फागुन २९, २०७८

मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको रहस्यमय मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी जनार्दन जिसीले जानकारी दिए ।  बाल...

फागुन २८, २०७८

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पोखरा महानगरपालिका-१४ विजयपुर नजिक सडक छेउमा सोही महानगरपालिका-१० कुँडहर चोक बस्ने तनहुँ व्यास नगरपालिका-८ जौव...

फागुन २८, २०७८

मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बन्दै गएको छ । बालिका शुक्रवार साँझ ५ बजे तिर घरबाट हराएकी थिइन् ।  परिवारले खोज्दा ६ बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थ...

फागुन २७, २०७८

बारा, रूकुम पश्चिम र सोलुखुम्बुमा गरी बिहीवार तीन जनाको शव फेला परेको छ ।  बारा, कोल्हबी नगरपालिका-८ काठगाठस्थित काठगाठ खोलामा जितपुरसिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने ४५ वर्षीया खैरेनी माझी बि...

फागुन २६, २०७८

श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।   उनको जन्म सन् १९०६ क...

फागुन २५, २०७८

बंगुरको मुटु प्रत्यारोपण गरिएका अमेरिकी नागरिकको मृत्यु भएको छ । बंगुरको मुटु प्रत्यारोपणपछि २ महिनासम्म बाँचेका ५७ वर्षीय डेभिड बेनेटको अन्तत मृत्यु भएको हो ।  न्युयोर्क टाइम्सका अनुसार गत पुसमा उनमा ...

फागुन २३, २०७८

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  कोन्जोसोम गाउँपालिका–३ का ५५ वर्षीया काइली स्याङताङ, २३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिने शिशुको मृत्यु भएको ललितपुर प्रह...

फागुन २२, २०७८

तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उनको यही फागुन १७ गते मृत्यु भएको हो ।  म...

फागुन २१, २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार रात...

फागुन १८, २०७८

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  म...

फागुन १५, २०७८

तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बिहीबार वडा का...

फागुन १३, २०७८

मोरङको लेटाङ नगरपालिका–८, लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ । बुधवारदेखि हराएकी लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो भित्र वस्त्रविहीन अव...

फागुन १२, २०७८

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।  बुधवार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै ...

फागुन १२, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  ।  स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ । घर नजिककै रहेको पोख...

फागुन १०, २०७८

सुनसरीमा पानी जमेको खाल्डोमा खसेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।  हरिनगरा गाउँपालिका-३ राम टोल बस्ने २० वर्षीया निलमकुमारी रामकी छोरी सुस्मिताको घरको आँगनमा रहेको ट्युबेलको पानी जमेको खाल्डोमा...

फागुन १०, २०७८

लमजुङको क्व्होलासोथर गाउँपालिका-३ बगुम बस्ने ३५ वर्षीय कुमबहादुर गुरुङको करेन्ट लागेर सोमवार दिउँसो मृत्यु भएको छ ।  सोही ठाउँस्थित बिजुलीको पोलमा अचानक छोएर करेन्ट लाग्दा अशक्त भएका उनको जिल्ला अस्पता...

फागुन ९, २०७८

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमा...