×

बैशाख २३, २०७९

इलाममा विद्यालय भवनमा टिन लगाउने क्रममा लड्दा एक जनाको मृत्यु भएको छ ।  सूर्योदय नगरपालिका-१२ स्थित करफोक माविको निर्माणाधीन भवनमा टिन लगाउने क्रममा लडेर बारा जितपुर नगरपालिका-५ गकुलिया बस्ने २५ वर्ष...

बैशाख २३, २०७९

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ ।  गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको प...

बैशाख १९, २०७९

मकवानपुरको बकैयामा तराईलाई  काठमाडौँ जोड्ने  द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुवै चिनि...

बैशाख १८, २०७९

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतवार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी का...

बैशाख १८, २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनक...

बैशाख १७, २०७९

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उप...

बैशाख १७, २०७९

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अन...

बैशाख १७, २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएको छ । बुद्धभूमि-८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश तिवारीको शुक्रवार राति मृत्यु भएको निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दि...

बैशाख १६, २०७९

सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६...

बैशाख १६, २०७९

मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका उम्मेदवारको मृत्यु भएको छ ।  नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका–२, नम्बर वडामा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बुको आज (शुक्रवार) बिहान मृत्...

बैशाख १४, २०७९

सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।  विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल ...

बैशाख ७, २०७९

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एल...

बैशाख ६, २०७९

भक्तपुर गहिटीबाट बंशगोपालतर्फ लाँदै गरेको विस्केट जात्राको रथको पाङ्ग्राले किच्दा एक जनाको मृत्यु भएको छ ।  सूर्यविनायक नगरपालिका-५ घर भएका ७१ वर्षीय दुर्गामान कस्पालको सोमवार साँझ मृत्यु भएको हो । न...

बैशाख ५, २०७९

घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ । घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश...

बैशाख ५, २०७९

काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएक...

बैशाख ४, २०७९

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालि...

बैशाख ३, २०७९

बाँकेको कोहलपुरमा आज दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइक...

बैशाख ३, २०७९

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि ...

बैशाख ३, २०७९

महोत्तरीको मनरासिस्वा नगरपालिका-३ स्थित वनमा शुक्रवार राति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने ...

बैशाख १, २०७९

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर...

चैत २८, २०७८

सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको...