×

जेठ २०, २०७९

यार्सागुम्बा संकलनका क्रममा हिमपहिरोमा परेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी ३० वर्षीया सिन्की बोहरा भएको बताइएको छ ।  बिहीवार राति करीब १२ बजे धन...

जेठ २०, २०७९

छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बि...

जेठ १८, २०७९

नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  बर्दघाट नगरपालिका-११, विजयपुर बस्ने ४२ वर्षीय ईन्द्रबहादुर चौधरीको चट्याङ लागेर बुधवार बिहान मृत्यु भएको हो ।  आफ्नै खेतमा धानको बीउ हे...

जेठ १८, २०७९

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ ।  चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुन...

जेठ १८, २०७९

दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ ।  वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह च...

जेठ १७, २०७९

भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्य...

जेठ १३, २०७९

चितुवाको आक्रमणबाट  अर्घाखाँचीमा  सात वर्षीय बालकको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ४ स्थित अमलडाँडाका सम्राट नेपालीको मृत्यु भएको हो ।   बिहीबार साँझ चितुवाले घरमै आक्रमण गरेकामा ...

जेठ १२, २०७९

 धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने ग...

जेठ १२, २०७९

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन् । दोलखाको गौरिशङ्कर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन्...

जेठ १०, २०७९

बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् । बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ क...

जेठ ८, २०७९

ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका कालीप्रसाद विकका...

जेठ ८, २०७९

बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ । बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जा...

जेठ ७, २०७९

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत...

बैशाख २९, २०७९

दाङमा डुबेर एक जनाको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका-१७, ढिकपुरस्थित पानीको तलाउमा नुहाउने क्रममा चिप्लिएर डुब्दा सोही ठाउँ बस्ने ३० वर्षीया बिमला घर्ती मगरको बिहीवार बिहान मृत्यु भएको हो&nbs...

बैशाख २९, २०७९

ताप्लेजुङको मिक्काखोला गाउँपालिका-१ को खोक्लिङमा एक युवकको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल क...

बैशाख २८, २०७९

ललितपुर, सुनसरी र बागलुङमा गरी तीन जना मृत फेला परेका छन् ।  ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलवार मृत अवस्थामा फेला परेक...

बैशाख २८, २०७९

ललितपुर महानगरपालिका-२४, घापाखेल बस्ने सिराहा सररे घर भएका २६ वर्षीय भीम बिकको करेन्ट लागेर मंगलवार दिउँसो मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ३ तले घरको माथिल्लो तलामा डण्...

बैशाख २७, २०७९

इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमवार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन् । ...

बैशाख २५, २०७९

क्युबाको हवानास्थित साराटोगा होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरूले आफ्नो कार्य जारी राखेका छन् ।  होटलमा शनिवार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरूले बताएका छन् ।&n...

बैशाख २५, २०७९

दाङमा खेतबारीमा एक जना मृत भेटिएका छन् ।  घोराही उपमहानगरपालिका-६, लखुवार बस्ने ५६ वर्षीय टेकबहादुर भण्डारी चोरगाउँस्थित खेतबारीमा आइतवार मृत अवस्थामा फेला परेका हुन् ।  यस सम्बन्धमा प्रहरीले...

बैशाख २३, २०७९

महोत्तरी  गौशाला नगरपालिका-११ बस्ने १७ वर्षीय रामकुमार महतोको करेन्ट लागेर बिहीवार साँझ मृत्यु भएको छ ।  टेन्ट हाउसमा काम गर्ने महतोले सोही नगरपालिका-९ भरतपुरस्थित विवाहमा विद्युतमा तार जो...