×

साउन १५, २०७९

कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक करीब ५ हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएका छन् । दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्या...