×

भदौ ८, २०७९

विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरूको ब्राण्ड सामसङले नेपालमा टेलिभिजन उद्योग स्थापन गर्ने भएको छ । सामसङले धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने...