×

मंसिर ३०, २०८०

 तनहुँमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार शनिवार दिउँसोव्यास नगरपालिका वडा नम्बर १ बुल्दीपुल स्थित पृथ्वी राज...

मंसिर २४, २०८०

पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का  र पोखरा—५ बस्ने २४ वर्षीया भाव...

मंसिर २३, २०८०

सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।  खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नंको ट्र्याक्टर प...

मंसिर २२, २०८०

चितवन जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका...

मंसिर १७, २०८०

ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलम...

मंसिर ११, २०८०

तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ । लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा या...

कात्तिक ३०, २०८०

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।&n...

कात्तिक २९, २०८०

 रौतहटको चन्दरनिगाहपुरमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा अटोमा सवार  महिलाको मृत्यु भएको छ।          चन्द्रपुर ५ जगत पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरे...

कात्तिक २६, २०८०

नवलपरासी पूर्वको देवचुली नगरपालिका-७ मुण्डे एस मोडस्थित सडकमा लु.१ ज ३२७० नम्बरको जिप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा जिपका चालक बौद्धीकाली ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

कात्तिक २१, २०८०

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङ...

कात्तिक १५, २०८०

कपिलवस्तुमा बसबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका-७ घेरुवा बनगाईमा लु.१ ख ८६७७ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सोही नगरपालिका-७ मोतीपुर बस्ने २६ वर्षीया सृजना गिरीको बुधबार दिउँसो मृत्यु...

असोज २९, २०८०

बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।  खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का ...

असोज २२, २०८०

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ ...

असोज १८, २०८०

काठमाडौँमा नेपाली सेनाको ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको छ ।  दुर्घटना गराउने  सैनिक र ट्रकलाई प्रहरीले नियन्त्रणम...

असोज १७, २०८०

मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु  भएको छ भने नौ जना घाइते भएका छन् ।  धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुद...

असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला प...

भदौ २७, २०८०

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा  बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु ...

भदौ ६, २०८०

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको ...

भदौ ३, २०८०

कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ...

भदौ २, २०८०

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।            तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै ...