×

पुस ५, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् । १४औँ महाधिवेशनमा पौडेल शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा लडे...

मंसिर २०, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्च...

मंसिर ५, २०७९

काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो पारेका छन् ।  पौडेलको पक्षमा २ हजार ५९१ मत आएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले भने १ हजार ६ सय ९८ म...

मंसिर ४, २०७९

काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका नेता प्रदीप पौडेलको जम्काभेट भएको छ ।  मतदान केन्द्र अवलोकनमा गएका दुवै उम्मेदवारको भेट भने...

कात्तिक ५, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको शुरुवात गर्ने दिवंगत नेता उज्जवल थापाको निवास पुगेका छन् । उनी घरदैलो अभियानअन्तर्गत...

भदौ १५, २०७९

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी आवेदन दिएका छन् । क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेपछि पौडेलले बुधबार तनहुँ–२ स्थित प्रतिनिधि...

असार २९, २०७९

कांग्रेस नेता प्रदीप पौडेलले एमालेको अर्थ र योजना विभागको सदस्य रहेका एम अधिकारीका विषयमा सम्बन्धित पार्टीले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  मंगलवार ट्वीटरमार्फत् उनले महाप्रसाद अधिकारी हुन् भने एम अधिक...

फागुन २८, २०७८

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकजुट भए आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर ...

फागुन २१, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् । पार्टीका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औं स्मृति सभाका अवस...

माघ १६, २०७८

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले गठबन्धनको सरकार धेरै समय चलाउन नचाहेको बताएका छन् ।  शहीद दिवसको अवसरमा रूपन्देहीको भैरहवामा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन...