×

NIC ASIA

कांग्रेसले लामो समय गठबन्धन चाहेको छैन- प्रदीप पौडेल

माघ १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले गठबन्धनको सरकार धेरै समय चलाउन नचाहेको बताएका छन् । 

Muktinath Bank

शहीद दिवसको अवसरमा रूपन्देहीको भैरहवामा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस एक्लै निर्वाचन जितेर स्थायी सरकार चलाउन चाहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गठबन्धन सरकारले देशलाई ठूलो कुरा दिन नसक्ने दाबी समेत गरे । निर्वाचन हुँदा कांग्रेसलाई नै फाइदा हुने पौडेलको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘हामीले निर्वाचन जित्दैछौँ, हाम्रो स्थिति राम्रो बनेको छ, हामी नै निर्वाचन गर्नबाट किन भाग्ने ?,’ उनले भने, ‘जित्ने बित्तिकै शुरू गरेको योजना ५ वर्ष नबित्दै पूरा गर्न चाहन्छौं । केपी ओली जस्तो दुई तिहाइ ल्याएर देशको नेतृत्व गरेर सुतेर बस्ने काम कांग्रेसले गर्दैन ।’ 

Vianet communication

नेता पौडेलले तीन वर्षसम्म दुई तिहाइको सरकार चलाएका ओलीले देशलाई केही दिन नसकेको आरोप लगाए । ओली नेतृत्वको सरकारले एउटा पनि नयाँ काम ल्याउन नसकेको उनको भनाइ थियो । 

‘पुराना सरकारबाट विरासतमा प्राप्त भएका कुरा रेडियो, टेलिभिजनको माध्यमबाट ओलीको सम्बोधनको नाममा प्रचार गर्दै सरकारले उपलब्धि गर्‍यो भनेर कसैले पत्याउँदैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x