×

साउन १२, २०७९

गण्डकी प्रदेश सरकारले सवारी करको जरिबाना शुल्क घटाएको छ । यसअघि प्रदेश सरकारले सवारी जरिबानाको रकम २०० प्रतिशतसम्म वृद्धि गरेपछि गण्डकी सरकारको आलोचना भएको थियो । जरिबाना शुल्क बढाउने आफ्नो निर्णयको सर्वत्र आलो...