×

चैत ८, २०७९

लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद सुरुल पुन माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रुकुमपूर्व १(क) बाट निर्वाचित पुनले मंगलबार लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयमा पत्र पठाएर माओवादी रोजेको जानकारी गराएक...