×

माघ ६, २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ।  राजदूत श्रीवास्तव मन्त्री किरातीलाई भेट्न मन्त्रालय पुगेका थिए।&nb...