×

जेठ ५, २०८०

नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । सामाजिक कथामा कमेडी शैली मिश्रण गरेर यो फिल्म निर्माण गरिएको हो । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलर अनुस...

जेठ ५, २०८०

लामो रस्साकस्सीपछि फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ । नेपाल सरकार केन्द्रीय चलचित्र जाँच समितिले फिल्ममा रहेका केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि बिहीवार स्वीकृति दिएको हो ।  ...

जेठ ५, २०८०

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘डाकिनी’ र ‘ए साथी सुन’ले प्रदर्शन आरम्भ गरेका हुन् । षट्कोण आर्टसले निर्माण गरेको ‘डाकिनी&rsquo...

जेठ ४, २०८०

नेपाली फिल्म  ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन सकिएको छ । झन्डै २ महिनामा यो फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।  बिहीवार पशुपति क्षेत्रमा...

जेठ ४, २०८०

लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले फिल्म निर्माणको तयारी थालेका छन् । उनले सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने तयारी गरेको जानकारी दिए । ‘अहिले कथामा काम गरिरह...

जेठ ३, २०८०

फिल्म ‘हुक्का एन एब्सर्ड ड्रिम’ नेपाली मौलिक कथामा निर्माण भएको निर्माण पक्षले जनाएको छ । यही जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको निर्देशक शम्भु था...

जेठ ३, २०८०

चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी उनले फिल्म ‘वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्न लागेकी ...

जेठ ३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर भएको प्रदर्शनमा अभिनेता एवं निर्माता दीपकराज गिरी पनि सहभागी भएका छन् । पछिल्ला दिनमा दिनहुँजसो विभिन्न समूह र संस्थाले भ्रष्टाचारविरुद्ध प्लेकार्ड र नाराजुलुससहित माइतीघर...

जेठ २, २०८०

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । आगामी असार १, २ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलवार बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्ड प्रवक्ता के.एल. बुढा...

जेठ १, २०८०

लोकप्रिय गायक राजेश पायल राई र लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियारबीच पहिलोपटक सांगीतिक सहकार्य भएको छ ।  यी दुईको पहिलो सहकार्य एक फिल्मी गीतमा भएको हो । भदौ १ गतेदेखि प्रदर्शनमा आउ...

जेठ १, २०८०

वैशाख महिनामा असफल हुने नेपाली फिल्मको संख्या धेरै देखिएको छ ।  वर्ष २०८० को पहिलो महिना ८ वटा नेपाली फिल्म रिलिज हुँदा एउटा फिल्म मात्र सफल भएको छ । दयाहाङ राई स्टारर ‘जारी’ले आक्रामक ...

जेठ १, २०८०

११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरे । यस संस्करणमा ‘छक्कापञ्जा ...

जेठ १, २०८०

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र यही जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।  निर्माण टिमले पोस्टर सार्वज...

जेठ १, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उ...

बैशाख ३१, २०८०

बलिउड सुपरस्टार शाहरुख खान अहिले व्यापक चर्चा बटुलिरहेका छन् ।  उनको फिल्म पठानले निकै राम्रो कमाइ गरेको छ भने भारतबाहेक अन्य देशमा पनि यसको चर्चा छ ।  यसैबीच शाहरुखको डन ३ पनि पाइपलाइनमा छ...

बैशाख २८, २०८०

प्रभास र कृति सेननको मुख्य भूमिका रहेको फिल्म आदिपुरुषको ट्रेलर अहिले चर्चामा छ ।  विगत २४ घन्टामा ट्रेलरले ५ करोड ५० लाख भ्युज पाइसकेको छ र अहिले यो ट्रेन्डिङको पहिलो नम्बरमा छ ।  गत अक्टोबर म...

बैशाख २५, २०८०

गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै प...

बैशाख २४, २०८०

पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्त...