×

बैशाख ३१, २०८०

यसअघि लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आइतबार खोप लगाउने कार्यक्रम तय गरिएको छ । जसलाई सरकारले ‘बृहत खोप अभियान’ नाम दिएको छ ।  देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्...

बैशाख ३१, २०८०

हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिवार एक कार्यक्रमबीच ७१औं जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । हुम्लाका ७ स्थानीय तहका ४४ वडामा रहेका सब...

बैशाख २७, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर...

बैशाख २७, २०८०

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न सचेत गराएको छ ।   सुर्तीजन्य कम्पनीहरूले  किराना तथा होलसेल पसललगायतको बिक्रीस्थलमा आफ्नो कम्पनीक...

बैशाख २५, २०८०

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ ।  जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ ।  बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थ...

बैशाख २४, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् ।  मन्त्रालयमा आज कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपक...

बैशाख २४, २०८०

सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए । दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरस...

बैशाख २३, २०८०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारी अन्त्य भएको घोषणा गरेको छ । डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अदनोम घेब्रेयसले संगठनको आपतकालीन समितिको बैठकले कोरोना महामारी अन्त्य गर्ने निर्णय गरे...

बैशाख २२, २०८०

गलकोट नगर अस्पतालमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा शुरू गरिएको छ ।  गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मशिन खरिद गरी सेवा प्रदान गर्न शुरू गरिएको गलकोट नगरपा...

बैशाख २१, २०८०

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरू पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा चिकित्सक पुर्‍य...

बैशाख २०, २०८०

  एम्बुलेन्सहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नेगरी निर्देशिका जारी गरेको स्वास्थ्य मन्त्रालयले सोहीअनुसार सेवा दिन सूचित गरेको छ । मन्त्रालयले निर्देशिकाबमोजिम मापदण्ड पूरा गरेर एम्बुलेन्स सञ्चालन अनुमति तथा...

बैशाख १९, २०८०

मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनकै लागि खरिद गरेका १ अर्ब रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण तथा सामग्रीहरू जडान नै नभई उपयोगविहीन बनेका छन् । पछिल्ला...

बैशाख १९, २०८०

दाङका सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै नीति बनाएका थिए ।  स्वास्थ्य त...

बैशाख १५, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन ग...

बैशाख १४, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले बिहीवार एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभिय...

बैशाख १४, २०८०

गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।  विक्रम संवत् २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरूआत भएको थियो ।   स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख ...

बैशाख १२, २०८०

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्...

बैशाख १२, २०८०

कोरोना भाइरस संक्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार १ हजार ५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको छ ।  सक्रिय संक्रमित ३९० जना पुगेका छन् । सोमवार ...