×

फागुन २३, २०८०

कोरोलोभ– रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधवार सात वर्षको कारागार (जेल) सजाय सुनाएको छ ।  ५१ वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका...

फागुन २३, २०८०

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले मङ्गलवार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।  &...

फागुन २३, २०८०

वासिङ्टन– सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्रतिस्पर्धामा अग्रता लिएका छन् । अमेरिकी लेखक मार...

फागुन २३, २०८०

पोर्ट सुडान– सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले बुध...

फागुन २३, २०८०

लिमा– पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलवार राजीनामा दिएका छन् ।  ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्...

फागुन २३, २०८०

काबुल– इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्किएका छन् ।  तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका न...

फागुन २३, २०८०

छिमेकी मित्रराष्ट्र चीनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चासो देखाएको छ । नयाँ गठबन्धनअनुसार सत्ता सहयात्रीहरू फेरिएपछि चीनले चासो व्यक्त गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&r...

फागुन २२, २०८०

कोलम्बो– श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले म...

फागुन २२, २०८०

किभ– युक्रेनको गुप्तचर एकाइ ‘समूह १३’ले मङ्गलवार राति कृष्ण सागर (ब्ल्याक सी)मा एउटा रुसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा ...

फागुन २२, २०८०

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेको उनको मुख्य प्रवक्...

फागुन २२, २०८०

बेइजिङ– चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलवार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।  प्रतिवेदनअनुसार यस वर्ष शहरी क्ष...

फागुन २२, २०८०

हनाेई– भियतनामको राजधानी हनोईलाई मंगलवार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने शहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।  मंगलवार ...

फागुन २२, २०८०

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार पाकिस्तानी समकक्षी शहबाज शरिफलाई प्रधानमन्त्री पदमा फर्किएकोमा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।&nbs...

फागुन २२, २०८०

पेरिस– इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मंगवार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।  इरानले हालैका वर्षहरू...

फागुन २२, २०८०

सोल– उत्तर कोरियाले यसै साता अमेरिका र दक्षिण कोरियाले शुरू गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्ने चेतावनी दिएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धा...

फागुन २२, २०८०

दशकौं पुरानो चिनियाँ प्रधानमन्त्रीको वार्षिक पत्रकार सम्मेलन कार्यक्रम रद्द भएको छ । ३६ वर्षमा पहिलो पटक प्रधानमन्त्रीको वार्षिक पत्रकार सम्मेलन रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  विश्वको दो...

फागुन २२, २०८०

सिङ्गापुर - सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्ष पुर्‍याउने भएको छ ।  अवकाशको उमेर अझै बढाउने सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोष...

फागुन २२, २०८०

वाशिङ्गटन - अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ । ...