×

फागुन २१, २०७५

काठमाडौं– आदिवासी र वनवासीले मंगलबार भारत बन्दको आह्वान गरेका छन् । भारतीको अदालतले १३ फेब्रुअरीमा २१ राज्यका ११ करोड आठ लाख वनवासी र आदिवासीलाई वनभूमिबाट हटाउने आदेश सुनाएको थियो । तर, त्यसपछि निर्...

फागुन २०, २०७५

इस्लामाबाद–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको सोमबार बताएका छन् ।  स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लाग...

फागुन २०, २०७५

नयाँ दिल्ली– भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ ।  दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा...

फागुन २०, २०७५

आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ ।  हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्च...

फागुन २०, २०७५

टाल्लिन– बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा प...

फागुन २०, २०७५

वासिङ्टन- अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पद...

फागुन २०, २०७५

एजेन्सी- अफ्रिका महाद्वीपको दक्षिणी किनारामा पर्ने मरिसस भन्ने देशमा ५६ प्रतिशत हिन्दू नागरिक बसोबास गर्छन भन्ने सायद कमैलाई थाहा छ । तर तथ्य यही हो । संसारमा नेपाल र भारतपछि सबैभन्दा धेरै हिन्दुहर...

फागुन २०, २०७५

पाकिस्तान- पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे वर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जनौं नागरिक घाइते भएका आइतवार पाकिस्तानी अधिकारीले जनाएका छन् ।  बालुचिस्तानमा म...

फागुन २०, २०७५

काठमाडौं– अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । अलाबामाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन् । ठूलो संख्याम...

फागुन २०, २०७५

काठमाडौं– भारतीय वायुसेनाका कमाण्डर अभिनन्दन बर्धमान छिट्टै ककपिटमा फर्किन चाहन्छन् । वायुसेनाका अधिकारीहरूसँग उनले आफूले फेरि लडाकू विमान उडाउन चाहेको बताएका हुन् ।  समाचार एजेन्सी पीटीआईका अ...

फागुन १९, २०७५

इस्तानबुल– टर्कीको इश्तानबुल शहरको मध्य क्षेत्रमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  आइतबार विहानै भएको इस्तानबुलको यूरोप क्षेत्रमा...

फागुन १९, २०७५

रियो दि जेनेरियो– काराबास सजायँ भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनँ जेल फर्किएका छन्। उनलाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।  शनिबार...

फागुन १९, २०७५

दुबई - गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष रमेश श्रेष्ठले आफूलाई दुबई प्रहरीले सामान्य सोधपुछका लागि मात्र बोलाएको दावी गरेका छन् । एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले प्रवासी नेपालीहरूको हकहीतका लागि का...

फागुन १९, २०७५

बेइजिङ- चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको अध्ययनहरूले देखाएका छन् ।  गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले वृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा ...

फागुन १९, २०७५

दुबई - गैरआवासीय नेपाली संघ युएई(एनआरएनए)का अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार बिहान  ५ बजे अध्यक्ष श्रेष्ठलाई दुबई प्रहरीद्धारा पक्राउ गरिएको हो । अध्यक्ष श्रेष्ठलाई 'ड्रिङ ए...

फागुन १९, २०७५

काठमाडौं– भारतीय वायुसेवाका कमाण्डर अभिनन्दन बर्धमान भारत फर्केसँगै अस्पतालमा भर्ना भएका छन् । वायुसेनामा पठाउनुअघि उनलाई सामान्य बनाउने कोशिश स्वरुप अस्पतालमा भर्ना गरिएको हो ।  ३५ वर्षीय अभिनन्दनल...

फागुन १८, २०७५

श्रीनगर- भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरू ३० जना घाइते भएका छन् ।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिवा...

फागुन १८, २०७५

भारत- भारतीय पाइलट विंग कमाण्डर अभिनन्दन भारत शुक्रवार राति करीब सवा नौ बजे भारत फर्किए । गतराति पाकिस्तानी सुरक्षाबलले अभिनन्दनलाई भारतीय अधिकारीहरूलाई सुम्पिएका हुन् । अभिनन्दनलाई पाकिस्तानी सेनाले २७ फे...