×

चैत १८, २०७५

काठमाडौं – यसै महिनादेखि शुरू हुन लागेको लोकसभा निर्वाचनमा एकातिर करोडपति उम्मेदवारहरूको लामो सूची छ भने अर्कातिर आफ्नो खातामा एक पैसा पनि नभएका उम्मेदवार समेत उठेका छन् ।  उत्तर प्रदेशको मुज...

चैत १८, २०७५

काठमाडौं – भारतको राजधानी दिल्लीमा लोकसभा निर्वाचनका लागि आम आदमी पार्टी (आप) र कांग्रेसबीच गठबन्धन नबन्ने भएको छ ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक बयान दिँदै कांग्रेस अध्यक्ष राहुल गा...

चैत १७, २०७५

ट्युनिस–सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताएका छन् ।  अरब लिग (एएल) को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमान...

चैत १७, २०७५

सिओल– स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ ।  करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्...

चैत १७, २०७५

नयाँ दिल्ली- भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताएका छन् ।  केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्...

चैत १७, २०७५

काठमाडौं – विगत केही दिनयता गरिएका अडकललाई साँचो साबित गर्दै भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठीका साथसाथै केरलको वायनाड सीटबाट पनि चुनाव लड्ने घोषणा गरेका छन् ।  उता भ...

चैत १७, २०७५

काठमाडौं – स्पेनको राजधानी मड्रिडमा रहेको आफ्नो दूतावासमा गत महिना छापा मारिएको घटनालाई उत्तर कोरियाले गम्भीर आतंकवादी आक्रमणका रूपमा वर्णन गरेको छ ।  पहिलोपटक आधिकारिक टिप्पणी दिँदै प्योङयाङल...

चैत १७, २०७५

काठमाडौं – भ्रष्टाचारविरोधी नारा लिएर लडेकी जुजाना कापुतोभा स्लोभाकियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी भएकी छन् । उक्त देशमा महिला राज्यप्रमुख हुन लागेको यो पहिलोपटक हो ।  कापुतोभासँग खासै ...

चैत १७, २०७५

काठमाडौं – टर्कीका राष्ट्रपति रजब तैयप अर्दोआनले स्थानीय चुनाव टर्कीको अस्तित्व बचाउनका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । देशमा आर्थिक मन्दी भएका कारण उनको पार्टी हार्ने सम्भावनाका बीच उनको बयान आएको हो ।&...

चैत १७, २०७५

काठमाडौं – अघिल्लो महिना भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखरवार्ता अचानक समाप्त भएको थियो ।  समाचार संस्था रोयटर्सले प्राप्...

चैत १७, २०७५

एजेन्सी- भारतीय चर्चित गायिका लता मंगेशकरले प्रधानमन्त्री नरेन्द्र मोदीको कविता 'सौगन्ध मुझे इस मिट्टी की'मा स्वर दिएकी छन् । लताले यो कुरा ट्विटरमार्फत सार्वजनिक गरेकी हुन् ।  लताले भनेकी छन्, ...

चैत १७, २०७५

वाशिंटन– पत्रकार जमाल खशोगीको हत्या गर्ने साउदी टोलीका सदस्यहरूले अमेरिकामा प्रशिक्षण लिएको खुलेको छ । वाशिंटन पोस्टका अनुसार पूर्वकर्मचारीको हत्या सम्बन्धी केहि तत्थ्यको खुलासा भएको हो ।  साउदी प्र...

चैत १७, २०७५

गाज्नी- अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएक...

चैत १६, २०७५

गान्धीनगर– भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन् ।   भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिवार आफ्नो उम्मेदवारी दर्ता गराएको भारतीय सञ्चार माध्यमहरूले ...

चैत १६, २०७५

काठमाडौं– युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्री टेरिजा मेको अन्तिम प्रयास असफल भएको छ । प्रधानमन्त्री मेले शुक्रबार संसदमा प्रस्तुत गरेको युरोपेली संघ छोड्ने ब्रेक्जिटको प्रक्रिया व्यवस्थित गर्ने प्रस्ता...

चैत १६, २०७५

गाजा- इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् । गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार...

चैत १५, २०७५

अयोध्या– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ ।  प्रध...

चैत १५, २०७५

काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीवार लागेको आगोमा परी मर्नेको संख्या २५ पुगेको प्रहरीले जनाएको छ ।  ‘आगलागीमा परी मरेका २५ जनाको शरीर पहिचान गरिएको छ,...