×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिज : ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ एकसाथ हलमा

पुस २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दुई नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा आएका छन् । ती चलचित्र हुन्, ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ ।

Muktinath Bank

निर्माण युनिटका अनुसार ‘जय श्री दाम’ सोसियल कमेडी चलचित्र हो । आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र यसक्रममा एक ढोंगी बाबासँगको भेटपछि उत्पन्न हुने परिस्थिति वरिपरि चलचित्र घुमेको निर्माण टीमको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लव उप्रेतीको निर्देशनमा बनेको चलचित्रमा अमृत ढुंगाना, जेबिका कार्की, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटालगायत लिड रोलमा छन् । 


Advertisment
Nabil box
Kumari

चलचित्रको निर्माता लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका मित्र डी. गुरुङ रहेका छन् । सिनेमाटोग्राफर रविन आचार्य सह–निर्माता छन् ।

Vianet communication
Laxmi Bank

चलचित्रमा निर्देशक उप्रेतीसँगै अमरद्वीप सापकोटाको पटकथा रहेको छ । चलचित्रको कार्यकारी निर्माता पृथ्वी उप्रेती र मनोज उप्रेती हुन् ।

आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘जे सुकै होस्’ कुलतमा फसेका युवाको दैनिकीको कथामा बनेको चलचित्र हो । केही दिनअघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा दुईअर्थी संवादलाई प्राथमिकता दिइएको थियो ।  

उमेश गुरुङ निर्देशित चलचित्रमा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.बी अञ्जानन लगायतका कलाकारको अभिनय छ ।

नवराजजंग थापा (जंगे) ले चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक स्वयं प्रमुख भूमिकामा छन् । सरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डी.आर अटुको संगीत रहेको चलचित्रका गीतमा राजेशपायल राई, मेलिना राई, मिना निरौला, सुधा रत्न, रूपक श्रेष्ठ र विनोद राईले स्वर भरेका छन् ।

बनिश शाह र शालिक दुलालले सम्पादन गरेको चलचित्रमा निर्देशकको नै कोरियोग्राफी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x