×

NMB BANK
NIC ASIA

आधुनिक प्रविधि भित्र्याएर भूमिलाई व्यवस्थित गरौं - मन्त्री अर्याल

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्ने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।

Muktinath Bank

दोस्रो विश्व नापी दिवसको सन्दर्भमा विहीवार (आज) नापी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न आग्रह गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्ने बताइन् । 'अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ,' मन्त्री अर्यालले भनिन्, 'नापीसँग जोडिएका प्रविधिलाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्राउने र भूमिलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हुनुपर्छ ।'


Advertisment
Nabil box
Kumari

मन्त्री अर्यालले अहिले कानून बन्नेक्रममा रहेको समेत बताइन् । 'समग्रमा जग्गा व्यवस्थापनको कानून बन्न सकेको छैन, हामी यसमा लागेका छौ',  मन्त्री अर्यालले भनिन् । भूमि मन्त्रालय अन्तर्गतका कार्यालयको छवी जनतामाझमा बिग्रिएको भन्दै मन्त्री अर्यालले बिग्रेको छवी सुधार गर्ने कुरामा आफू चिन्तित रहेको बताइन् ।

Vianet communication
Laxmi Bank

अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै उनले ती कार्यालयहरुको शुद्धताका निम्ति सहयोग गर्न कर्मचारीलाई आग्रह गरिन् ।

'मन्त्रालयको काँधमा आएको अभिभारालाई पूरा गर्न तपाईहरुले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ,' मन्त्री अर्यालले भनिन्, 'तपाईहरुको संस्था पेशागत हकहितको कुरा मात्रै गर्ने नभएर तपाईहरु पनि यो देशको नागरिक भएकोले राष्ट्रको उन्नति, प्रगति, विकासका निम्ति, सुशासनका निम्ति तपाईहरुले पनि हामीलाई सहयोग गर्नुस् । राज्यलाई सहयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x