×

NMB BANK
NIC ASIA

मोदीको शपथग्रहणमा विदेशी नेताहरूलाई बोलाइने सम्भावना

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा विदेशी नेताहरूको उपस्थिति रहने आकलन गरिएको छ । विदेशी नेताहरूलाई शपथग्रहण समारोहको निम्तो नपठाइएको भए पनि उनीहरूको मनसाय बुझ्न चाहिँ खोजिएको छ । 

Muktinath Bank

सन् २०१४ मा मोदीको शपथग्रहण समारोहमा दक्षिण एसियाका सबै सात मुलुकका प्रमुख र मरिससका प्रमुखलाई बोलाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शपथग्रहण समारोहमा भाग लिने संकेत दिइसकेका छन् । उनको शपथग्रहण सम्भवतः बिहीवार हुनेछ । 


Advertisment
Nabil box
Kumari

भुटान, माल्दिभ्स र अफगानिस्तानले पनि औपचारिक निम्तो नपाएको भए पनि आफ्ना देशका नेताहरू निम्तो पाएपछि समारोहमा आउने संकेत दिएका छन् । 

Vianet communication
Laxmi Bank

पाकिस्तानका प्रधानमन्त्री चाहिँ नआउने सम्भावना छ । सन् २०१४ मा विपक्षीहरूले विरोध गरेका भए पनि तत्कालीन प्रधानमन्त्री नवाज शरीफ मोदीको शपथग्रहण समारोहमा भाग लिन पुगेका थिए । 

सार्क बाहेक बिमस्कटेकका नेतालाई समेत मोदीले शपथग्रहणमा बोलाउने सम्भावना छ । भारतले थाइल्यान्डलाई यस विषयमा सोधेको भए पनि थाइ अधिकारीहरूले आफूहरू सरकार गठनको अभ्यासमा लागेको बताएका छन् । 

शपथग्रहणपछि मोदी अन्तर्राष्ट्रिय भ्रमणमा निस्कनेछन् । 

उनले किर्गिजस्तानको राजधानी बिश्केकमा जुन १३ देखि १४ सम्म शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन जानेछन् । त्यसपछि जुन २८ देखि २९ सम्म जापानको ओसाकामा जी२० को शिखर सम्मेलनमा भाग लिन जानेछन् । 

ती ठाउँ जानुअघि मोदीले कुनै देशमा गएर द्विपक्षीय भ्रमण गर्ने कार्यक्रम छ । अघिल्लो कार्यकालमा उनले भुटानको भ्रमण गरेर विदेश भ्रमणको आरम्भ गरेका थिए । यसपालिको पहिलो भ्रमण पनि उनले भुटानमा गर्ने सम्भावना छ ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x