×

NMB BANK
NIC ASIA

संसदमा गृहमन्त्री बादलको खुलासा : विप्लव समूहसँग ४ कम्पनी सेना !

जेठ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ४ वटा सैनिक कम्पनी रहेको बताएका छन् ।

Muktinath Bank

सोमवार संसदमा बोल्दै बादलले विप्लव समूहले जनसेनाको नाममा ४ वटा कम्पनी गठन गरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही समययता विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध, गैरकानूनी र शान्ति विरोधी गतिविधि गर्दै आइरहेका छन्,’ उनले भने, ‘जनसेनाको रूपमा ४ कम्पनी निर्माण गरेका छन् । नेकपा भन्ने नामको पार्टी पनि गठन गरेका छन् । सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । स्थानीय र प्रदेश संघको निर्वाचनमा पनि उनीहरूको गतिविधि देख्यौं ।’


Advertisment
Nabil box
Kumari

गृहमन्त्री बादलले देशव्यापी रूपमा भ्रष्टाचारको विरोध भन्दै ठाउँठाउँमा विष्फोट गरेका घटनाहरू पनि देखेको बताएका छन् । ‘हिजो आज यस्ता गतिविधिहरूको निगरानी गरिरहेका छौं । उनीहरूको मूल निशाना उपत्यका बनिरहेको छ,’ बादलले भने । 

Vianet communication
Laxmi Bank

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री बादलले बताएका छन् । ‘अहिले मृत्यु भएको नागरिकको होइन,’ आम नागरिक मृत्यु नभएको भनी टिप्पणी गर्दै उनले भने, ‘विप्लवसम्वद्ध कार्यकर्ताको मृत्यु भएको हो र घाइते पनि उनीहरूकै भएका छन् । यसरी शान्ति र स्थायित्वलाई प्रभाव पार्ने ढंगको गतिविधिहरू उनीहरूले सञ्चालन गर्दै आइरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x