सुनचाँदीको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

जेठ २२, २०७६

काठमाडौं-बुधवार सुनचाँदीको भाउ वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ३ सयले बढेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 


ADVERTISEMENT

त्यस्तै तेजावी सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदी तोलामा ५ रुपैयाँले बढेर ७१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस