×

NMB BANK
NIC ASIA

एससीओ बैठकमा इमरान खानले गरे उठबस, कूटनीतिक मर्यादा कायम गरेनन् ! (भिडियो)

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – शांघाई सहयोग संगठन (एससीओ) मा भाग लिन किर्गिजस्तान पुगेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उठबस गरेको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।

Muktinath Bank

भिडियो सार्वजनिक भएपछि पाकिस्तानी प्रधानमन्त्रीले विदेशी राष्ट्रप्रमुखहरूसँग गरेको व्यवहारमाथि प्रश्न उठेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा देखिन्छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खान दुवै एकैसाथ सम्मेलनस्थल पुग्छन् । खान मोदीभन्दा अलिक अगाडि हुन्छन् । खान सम्मेलनस्थलमा पुग्नेबित्तिकै आफ्नो कुर्सीमा गएर बस्छन् । त्यस अवधिमा प्रधानमन्त्री मोदी उभिरहन्छन् । 


Advertisment
Nabil box
Kumari

त्यसैक्रममा सम्मेलनस्थलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आएको घोषणा हुन्छ । 

Vianet communication
Laxmi Bank

घोषणा भएपछि इमरान खान उभिन्छन् तर एकछिनपछि फेरि बस्छन् । इमरान बस्दा पुटिन त्यहाँ पुगिसकेका हुँदैनन् । पुटिन हलमा प्रवेश गर्दा विश्व नेताहरूले उनलाई उभिएर स्वागत गर्छन् भने इमरान ढसमस्स बसिरहन्छन् । पुटिनलाई देखेर उनी उभिँदैनन् । उनको यो व्यवहारमाथि प्रश्न उठिरहेको छ । 

एससीओको १९औं शिखर सम्मेलन किर्गिजस्तानको राजधानी बिश्केकमा चलिरहेको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x