×

NMB BANK
NIC ASIA

६६ वर्षमा लागे बाबुराम, तर पनि यसकारण छन् तन्दुरुस्त

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधामनन्त्री डा. बाबुराम भट्टराई ६६ वर्षमा प्रवेश गरेका छन् ।

Muktinath Bank

जीवनको उर्जाशील समय वामपन्थी राजनीतिमा बिताएका बाबुराम पछिल्लो समय वैकल्पिक राजनीतिक धारको वकालत गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमित व्यायाम र अनुसाशित जीवनशैलीका कारण उनी तन्दुरुस्त देखिन्छन् । गएको माघ–फागुनमा एक महिना पूर्वपश्चिम यात्रा गरेका बाबुराम एक दिनपनि बिरामी भएनन् । 


Advertisment
Nabil box
Kumari

‘बुढ्यौली बाहेक स्वास्थ्यमा कुनै समस्या छैन,’ भट्टाराईले केही समय पहिले लोकान्तरसँगको कुराकानीमा भनेका थिए, ‘नियमित योगा र अनुशासित जीवनशैली अपनाउँछु ।’

Vianet communication
Laxmi Bank

खानामा अन्नभन्दा सागपात र फलफूलमा बढी रुची राख्ने उनका सहयोगीहरू बताउँछन् । 

सन् १९५४ जुन १८ मा बाबुरामको जन्म भएको हो । विक्रम संवत २०११ असार ४ गते जन्म भएपनि बाबुरामले ईश्वी संवत्को मिति नै प्रयोग गर्ने गरेका छन् ।

बाबुरामका सुभेक्षुकहरूले उनलाई मंगलवार जन्मदिनको शुभकामना दिइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x