×

NMB BANK
NIC ASIA

इरानले आफ्नो ड्रोन खसाएको अमेरिकाले स्वीकार्‍यो

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – होर्मुजको स्ट्रेटमाथि इरानको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रले अमेरिकाको एक सैन्य ड्रोनलाई खसाएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

Muktinath Bank

इरानको इस्लामिक रेभोल्युसन गार्ड्स कोर्स (आईआरजीसी) ले इरानी हवाईक्षेत्रमाथि उडिरहेको ड्रोनलाई कुहमोबाराकमा खसाएको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईआरजीसीका कमान्डर मेजर जनरल होसेन सलामीले यो घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएको सरकारी सञ्चारमाध्यममा छापिएको छ । 


Advertisment
Nabil box
Kumari

अमेरिका र इरानबीच तनाव चर्किंदै जाँदा यो घटना भएको हो । 

Vianet communication
Laxmi Bank

सोमवार अमेरिकी रक्षा मन्त्रालयले उक्त क्षेत्रमा इरानी बलहरूको शत्रुतापूर्ण व्यवहारको जवाफ स्वरूप एक हजार अतिरिक्त सैनिकहरू तैनाथ गरेको बताएको थियो । 

अघिल्लो बिहीवार स्ट्रेट अफ होर्मुजभन्दा ठिक्क बाहिर ओमानको खाडीमा इरानले दुईवटा तेल ट्यांकर उडाएको अमेरिकाले आरोप लगाएको छ । इरानले यो आरोप अस्वीकार गरेको छ । 

बिहीवार बिहानै अमेरिकाको जासूसी ड्रोनले इरानको हवाईक्षेत्र अतिक्रमण गरेकाले त्यसलाई खसाएको आईआरजीसीले बताएको इर्ना समाचार संस्थाले रिपोर्ट दियो । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x