×

NMB BANK
NIC ASIA

सांसद महन्थको प्रश्न : प्रहरीको गोली लागेका शहीद, पक्राउ परेका कसरी अपराधी ?

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले मधेशी जनतामाथि सरकारले आन्तरिक नाकाबन्दी गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

सरकारसँग भएको सहमति कार्यान्वयन नहुँदा मधेश सशंकित रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनियोजन विधेयकमाथि बिहीवार संसदमा भएको छलफलमा भाग लिँदै ठाकुरले सरकारले मधेशमा आन्तरिक नाकाबन्दी गरेको आरोप लगाएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘यहाँ (संसदमा) नाकाबन्दीको कुरा सुनिन्छ, मधेशमा आर्थिक नाकाबन्दीको बारे कोही बोलेको छ ? मधेश नेपालको आन्तरिक उपनिवेशको अवस्थामा छ,’ ठाकुरले भने, ‘जेलमा रहेका बन्दीलाई पनि बिहान–बेलुका काम नगरी खुरक पाइन्छ, त्यही अधिकार हो भने त हामी अधिकारसम्पन्न भएका छौं तर विभेदको विरुद्धमा संघर्ष जारी छ, रहिरहन्छ ।’

Vianet communication
Laxmi Bank

ठाकुरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नहुँदा मधेशमा आक्रोश बढेको बताए । ‘हरेक ठाउँमा मधेश सशंकित छ, भय छ, पीडा छ । रेशम चौधरी निर्वाचित हुनुहुन्छ, जेलमा हुनुहुन्छ । कोही पुछ्नेवाला छैन,’ ठाकुरले भने, ‘प्रहरीको गोली लागेकालाई शहीद घोषणा गर्ने सरकारले पक्राउ परेकालाई अपराधी भनेर थुनिरहेको छ । शहादत प्राप्त गरेका शहीद भए घाइते कसरी अपराधी ?’ आन्दोलनमा सहभागी नभएको तथा विदेशमा रहेको मानिसमाथि समेत झूटा मुद्दा लगाइएको उनले आरोप लगाए ।

सत्तामा बस्नेको एकल जातीय राष्ट्रवादी मानसिकताले समस्या निम्तिएको उनले दावी गरे । ‘एउटा भाषामा, ड्रेसमा राष्ट्रियता देख्ने र अर्को समुदायले आफ्नो भाषा, संस्कृतिमा राष्ट्रियता हेर्दा साम्प्रदायिकता देख्ने काम भएको छ । सत्तामा बस्ने राष्ट्रिय अरु भाषाभाषीको राष्ट्रियता छैन ? कसैले आफ्नो भाषा र संस्कृतिमा राष्ट्रियता हेर्दा अपराधी भयो त ?’ ठाकुरले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x