सिमेन्टका पानी छान्ने फिल्टर

असार ९, २०७६

दाङ- दाङको गढवा गाउँपालिका–३ को गोबरडिहा गाउँको एक घरको आँगनमा बनाइराखेका सिमेन्टका पानी छान्ने फिल्टर । गर्मीमा चिसो पानी राख्नका लागि ती फिल्ट बिक्री गर्छन् ।

तस्वीर : नारायणी रजौरे 


ADVERTISEMENT

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस